चैत्र १६, २०८० शुक्रबार

सतिघट्टाबाट अवैध कपडा नियन्त्रण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित सतिघट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिएको छ ।

प्रहरीले सतिघट्टा बगान छेउमा अवैध रुपमा भारतदेखि नेपाल तर्फ भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयको अनुसार करिब रु ७३ हजार आठ सय बराबरको कपडा भन्सार छली गरेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाउने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]