जेष्ठ १, २०८१ मंगलबार

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने बैठकबाट निर्णय गर्ने एमालेले तयारी गरेको छ ।

सचिवालयको बैठकपछि एमाले ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक छलफल गर्नुहुने छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]