जेष्ठ १, २०८१ मंगलबार

कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउनेबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज निर्णायक छलफल गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]