जेष्ठ ५, २०८१ शनिबार

सभामुख घिमिरे शनिवार झापा आउने

बिर्तामोड । सभामुख देवराज घिमिरे झापा आउने भएका छन् । फागुन २० गते शनिवार गृह जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे झापा आउन लागेको नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

शनिवार बिहान ७ः४० बजे काठमाडौंबाट चन्द्रगडी प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । पहिलो कार्यक्रम बिहान ९ः३० बजे भद्रपुर गुरुकुलमा सम्मान कार्यक्रम, १२ बजे बिर्तामोड –४ मेघावारीमा पुराण उद्घाटन, २ बजे बिर्तामोड नगर अस्पताल उद्घाटन् र ४ बजे बिर्तामोड –८ स्थित दुर्गा मन्दिरमा भेटघाट कार्यक्रममा सहभागी हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]