जेष्ठ ५, २०८१ शनिबार

लिग टु : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल मैदानमा नेपाल अज यूएईसँग भिड्ने भएको हो ।

लिग टुमा अहिलेसम्म यूएईलाई हराउन नसकेको नेपालको आज पहिलो पटक उसलाई पराजित गर्नु लक्ष्य हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्त्वपूर्ण छ ।

लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]