चैत्र १५, २०८० बिहीबार

स्ववियु : काँकरभिट्टा क्याम्पसमा पक्राउ परे अनेरास्ववियुका २ कार्यकर्ता

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचनको सम्बन्धि विवाद झन् तनावग्रस्त भएको छ । आज झडप पछि अनेरास्ववियुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेल रहेका छन् । उनीहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लगेको छ ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]