बैशाख ८, २०८१ शनिबार

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभापतिमा अनेरास्ववियुका आचार्य निर्वाचित

बिर्तामोड । झापाको सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका चेतन आचाॠ निर्वाचित भएका छन् ।

स्ववियु सचिबमा नेबिसंघका बासुदेव निरौला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुको उम्मेदवार प्रिया पुरी निर्वाचित भइन । सदस्यहरुमा अनेरास्ववियुबाट मिना ढुङेल,रोहन कोइराला, जोमर अली,मदन उप्रेती, प्रकाश गौतम, मनिष हिङमाङ दर्जी र नेविसंघबाट प्रबिन राई निर्वाचित भएका छन् ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]