बैशाख १३, २०८१ बिहीबार

आईसीसीको नयाँ टी-२० वरीयता: नेपाल १२औँ स्थानमा उक्लियाे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले गएकाे बिहीबार अद्यावधिक गरेको टी-२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो ।

नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी-२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]