बैशाख १९, २०८१ बुधबार

आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

यसअघि हिजो सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेको बताइएको थियो । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताएका थिए ।

गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]