बैशाख ७, २०८१ शुक्रबार

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई

बिर्तामोड । नेकपा एमाले झापाको इन्चार्जमा विशाल भट्टराई तोकिएका छन् । शुक्रवार बसेको सचिवालय बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । यस अघि इन्चार्ज रहेका अग्नी खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोएिको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]