चैत्र १५, २०८० बिहीबार

राष्ट्रियसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान ११ः११ बजे संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ । सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका थिए । आज प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]