बैशाख ३०, २०८१ आईतबार

आज ३ बजे न्यायका लागि काँकरभिट्टामा बृहत र्यालीको आयोजना


काँकरभिट्टा । हिरासतमा रहस्यमय मृत्यू भएका काँकरभिट्टाका किरण कार्कीढोलीको न्यायका लागि आज बृहत र्यालीको आयोजना गरिएको छ ।


दिउँसो ३ः४५ बजे काँकरभिट्टाको भट्टराई चोकबाट र्याली निकाल्ने तयारी भएको आयोजक मेचीनगर बाल सञ्जालले जनाएको छ । हिरासतमा भएको घटनाको प्रहरीले जिम्मेवारी लिनु पर्ने भनिएपनि प्रहरीले आत्महत्या गरेको बताइरहेका छन् ।

आजबाट शुरु हुने र्याली जिल्लाभर आयोजनाको तयारी हुदै¥याली जिल्लाभर आयोजनाको तयारी हुदैछ । घटनाको निष्पक्ष छानविन, दोषी प्रहरीलाई कारवाही, पीडित परिवारलाई न्यायको माग गर्दै आयोजना गरिएको र्यालीमा न्याय पक्षधरहरुलाई सहभागिताका लागि आव्हान गरिएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]