बैशाख २७, २०८१ बिहीबार

मेचीनगरमा कांग्रेस परित्याग गरी ५१ जना एमालेमा प्रवेश

बिर्तामोड । झापाको मेचीनगरमा नेपाली कांग्रेस परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम मेचीनगर अधिवेशनका क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् ।

एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराई, बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाई लगायतले उनीहरुलाई स्वागत गरेका छन् । कांग्रेसका युवा नेता डिकेन्द्र थापाको नेतृत्वमा ५१ जना एमालेका प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]