बैशाख २७, २०८१ बिहीबार

अनेरास्ववियु कोशीको अध्यक्षमा जिबी गजल

विराटनगर । अनेरास्ववियु कोशी प्रदेश कमिटीको अध्यक्षमा जिबी गजल निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न अनेरास्ववियुको प्रथम प्रदेश अधिवेशनले गजलको नेतृत्वमा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा अंकित थापा र नारायण पोखरेललाई चयन गरेको छ । सचिवमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै कमिटीको सहसचिवमा लक्ष्मी न्यौपाने, पारस राई, प्रवेश ठकुरी, रञ्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]