जेष्ठ ८, २०८१ मंगलबार

दुर्गा प्रसाईँमाथि कालोमोसो दलियो, आक्रमण प्रयास

बिर्तामोड । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् ।

दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।
राष्ट्र, राष्ट्रियता बचाउन अभियानमा रहेका प्रसाईले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ३ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]