जेष्ठ ४, २०८१ शुक्रबार

हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की डा.शेखर कोइरालाको पक्षमा खुलेका छन् ।

उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख समक्ष पुगेका छन् ।

हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।

 

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]