जेष्ठ ६, २०८१ आईतबार

विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

बिर्तामोड । टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ ।

कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ ।

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]