बैशाख २२, २०८१ शनिबार

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

बिर्तामोड । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । आवेदन मंसिर मसान्तसम्म दिन सकिनेछ । त्यसपछि पुस १ देखि १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]