जेष्ठ ३, २०८१ बिहीबार

नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी

झापा – झापाका सहकारीकर्मी घनश्याम अधिकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनकाो महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

यसअघि केन्द्रीय नेतृत्वमा रहँदै आउनुभएका उहाँले आज हुन लागेको निर्वाचनमा अध्यक्ष परितोष पौडेलको समूहबाट महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको हो ।

झापाको सहकारी अभियानमा लामो समयदेखि लाग्नुभएको अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटकपटक निर्वाचित हुनुभएको थियो । पहिलोपटक उहाँ पदाधिकारीको बलियो दाबेदारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]