बैशाख २३, २०८१ आईतबार

नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा घनश्याम अधिकारी विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा अधिकारीले ८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत ल्याए ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]