जेष्ठ ४, २०८१ शुक्रबार

झापाका दिपक कार्कीसहित एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनित

बिर्तामोड । नेकपा एमालेले झापा जिल्ला अध्यक्ष दिपक कार्कीसहित ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्ष सहित कार्कीलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

प्रकाशित मिति : पुष २०, २०८० शुक्रबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]