बैशाख २६, २०८१ बुधबार

सशस्त्र प्रहरी दिवसमा रक्तदान

बिर्तामोड । २३ औं सशस्त्र प्रहरी दिवसमा १६ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् । आइतवार रक्तदान आयोजना गर्दै सशस्त्र प्रहरी दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापामा २३ औ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी भद्रपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]