जेष्ठ १४, २०८२ मंगलबार

झापाको अर्जुनधारामा एक महिला मृत फेला , हत्या भएको आशंका

बिर्तामोड । झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ । अपडेट

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]