जेष्ठ ६, २०८१ आईतबार

आज देखी ‘कर्णाली उत्सव’ काे पाँचौं संस्करण सुरू हुदैँ

सुर्खेत, ५ फागुन । आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो ।

संयोजक कमल लम्सालले उत्सवमा ‘इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र–देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा–सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी १६ वटा सत्र रहने जानकारी दिएका छन।

जसमा ३ वटा पैकेला, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]