जेष्ठ ३, २०८१ बिहीबार

केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३०  बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ ।त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि सुरू हुनेछ ।

यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]