बैशाख २७, २०८२ शनिबार

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं, २५ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]