जेष्ठ १, २०८१ मंगलबार

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता

इलाम । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् ।

नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले १७०३ मत प्राप्त गरेका छन् ।

ताजा मत परिणाम

सुहाङ नेम्वाङ : ४०४९ (सुर्य)
डम्बर खड्का : ३१६० (रुख)
डकेन्द्र थेगिम : १७०३ (मुढा)

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]