असार ८, २०८२ आईतबार

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले हिक्मतबहादुर कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने कदम असंवैधानिक भएको जिकिर गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]