जेष्ठ ७, २०८२ मंगलबार

दसैंको टीका लगाउने साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको बडादसैंको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।

समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ ।

त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]