ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण
बिराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी गर्नु भएको छ ।
दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाइ आग्रह गर्नु भयो ।
स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्नु भएको हो । उनिहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ ।
यस्तै प्रदेश भर वर्षा भइ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।