रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार ५ : १५ बजे