बैशाख २७, २०८२ शनिबार

रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएलगत्तै सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको हो ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]