बैशाख २७, २०८२ शनिबार

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ मंसिर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले अधिकारीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]