बैशाख २७, २०८२ शनिबार

दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराधको आरोपमा हिजो भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको हो ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]