बैशाख २७, २०८२ शनिबार

एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]