बैशाख २५, २०८२ बिहीबार

धरहराबाट प्रधानमन्त्रीले आज एनपीएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक आज सोमबार हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]