असार १९, २०८२ बिहीबार

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]