जेष्ठ ७, २०८२ मंगलबार

रवि रिहा नहुने, काठमाडौं प्रहरीलाई सुम्पिने

काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा नहुने भएका छन् ।

उनलाई सिधै काठमाडौं प्रहरीको जिम्मा लगाउने तयारी गरिएको हो । काठमाडौंमा पनि रविविरूद्व स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा मुद्दा दायर भएको छ । सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको हो ।

प्रकाशित मिति : पुष २५, २०८१ बिहीबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]