जेष्ठ ८, २०८२ बुधबार

कोशी प्रदेश सभाको हिउँदे अधिबेशन माघ ७ गते

बिराटनगर – कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एबम आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद बैठकले दिउँसो २ बजे बस्ने गरि बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष २८, २०८१ आईतबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]