जेष्ठ ९, २०८२ बिहीबार

जीबी राईको राहदानी रोक्का गर्न आदेश

काठमाडौं, ४ माघ । सहकारी ठगीमा मुख्य आरोपित जीबी राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ ।

आज कास्की जिल्ला अदालतले राईको राहदानी रोक्का गर्न आदेश दिएको हो । न्यायाधीस हिमलाल बेलबासेको इजसालले राहदानी विभागलाई राईको राहदानी रोक्का गर्न लेखि पठाउन आदेश पनि गरेको छ । राई लामो समयदेखि फरार रहँदै आएका छन् । उनी मलेसियामा रहेका बताइन्छ ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ६ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]