बैशाख २०, २०८२ शनिबार

प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल सर्वसम्मत

बिर्तामोड । प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल सर्वसम्मत भएका छन् । आज भएको १० औं साधारणसभा एवम् छैटौं अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत गरेको हो ।

प्रेस क्लवको उपाध्यक्षमा खगेन्द्र घिमिरे, मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलिप थापा सर्वसम्मत भएका हुन् ।

यस्तै, सदस्यहरुमा भोला तिम्सिना, सुरज प्रधान, सेवान्ता घिमिरे चयन भएका छन् । बाँकी सदस्यहरु पछि मनोनित गरिने बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]