असार १६, २०८२ सोमबार

बिर्तामोड प्रहरीले बुझायो २७ थान मोवाइल

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाएको छ । विभिन्न स्थानबाट हराएका मोवाइलहरुको खोजतलास गरी मोवाइल धनीलाई बुझाइएको इप्रका अनारमनीले जनाएको छ ।

हराएका मोवाइल खोजी गरि पाऊँ भनि आएका निबेदनहरुको आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेर विभिन्न कम्पीका २७ थान चोरी भएका मोवाइल फेला पारी आज एक कार्यक्रमका विच डिएसपी विजय श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]