बैशाख २९, २०८१ शनिबार

झापामा विप्लपको नयाँ बमः रक्सीको वोतलमा बालुवा !

बिर्तामोड । नेकपा विप्लप समुहले झापाको तिन ठाउँमा राखेको शंकास्पद वस्तु मध्ये दुई ठाउँमा झुक्काएको छ ।

एक ठाउँमा मात्र सुतली बल फेला परेको छ । दुधेमा सुतली बल भेटिएको सुरक्षा अधिकारी जानकारी दिएका छन् । सुतली बल चारआली स्थित श्रीनाथ गणको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ ।

यता, गौरादहमा भेटिएको शंकास्पद् भनिएको वस्तुमा गोल्डेन वक (रक्सी) को वोटलमा बालुवा राखेको पाइएको छ । त्यस्तै दमकमा भेटिएको शंकास्पद् वस्तुमा कुकरभित्र बालुवा भेटाइएको सुरक्षा अधिकारी जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ४ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]