मोदीले लिए प्रधानमन्त्रीको सपथ (फोटो फिचर)

बिर्तामोड । नरेन्द्र मोदीले भर्खरै भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

मोदीले भारतको दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दैछन् । उनको भारतीय जनता पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि उनी शक्तिशाली प्रधानमन्त्री बन्ने दोस्रो पटक अवसर पाएका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यलयमा मोदीले समथ लिएपछि सँगै मुख्यमन्त्रीहरुले पनि सपथ लिइरहेका छन् ।


