असार ४, २०८२ बुधबार

Author: इजलास दैनिक

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौँ, २३ जेठ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका


आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

भद्रपुर – ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ । भद्रपुर नगरपालिका, नगर युवा


आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, २३ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा


शिवसताक्षीमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक

शिवसताक्षी । झापाको शिवसताक्षीमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोग लगाइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सुर्ती जन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र हानिकारक भएकाले


सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

काठमाडौं – सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। ‘हाम्रा


आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको आजको  बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज


साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ, २२ जेठ – साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज


बाहुनडाँगीमा वृक्षरोपणसहित विरुवा वितरण

मेचीनगर, २२ जेठ । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ । ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनिकरणमा


राजावादीको आन्दोलन अर्थहिन – सभापति देउवा 

महेन्द्रनगर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]