असार ५, २०८२ बिहीबार

Author: इजलास दैनिक

समाजमा रहेको कुसंस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

बिर्तामोड, १६ जेठ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् । शुक्रबार बिर्तामोड स्थित होटल सिदार्थमा महिला जनचेतना केन्द्रले आयोजना गरेको ‘बाल


कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माबिमा २०८२ जेठ २४, २५ र २६ गते हुने


११ डिआइजीको सरुवा, को कहाँ?

काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो।


करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ पक्राउ

उदयपुर, १६ जेठ । चौदण्डीगढी नगरपालिका – १ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ


सगरमाथाको सुन्दरता र सुरक्षा

केपी शर्मा ओली  यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र


बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, १६ जेठः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित


संगीतकार गजमेर र शिक्षासेवी ढुंगानालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान

बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८१ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंगानालाई समर्पण गरिने भएकोछ । आगामी जेठ ३१ गते शनिवार एक कार्यक्रमका बिच


‘पार्टीको नीतिगत निर्णयहरूप्रति हाम्रो प्रतिबद्धता स्पष्ट हुनुपर्छ’

काठमाडौं, १६ जेठ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सो संगठनका नेताहरूको आर्थिक, सामाजिक र नैतिक आचरणमा प्रश्न उठ्ने खालका गतिविधि वा अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।


पर्यटकीय क्षेत्रलाई लागूऔषधको अखडा बन्न नदिऔं

सम्पादकीय  झापाका पर्यटकीयस्थल लागूऔषध प्रयोगकर्ताको अखडा भइरहेका छन् कि भन्ने चिन्ता बढ्दै गएको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले समेत यस विषयमा पर्याप्त सूचना पाएको छ । त्यही सूचनाका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]