कास्की – बुटवल ब्लास्टर्सविरुद्ध ६ विकेटकाे रोमाञ्चक जित निकाल्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ । विराटनगरको याे जितले काठमाण्डाै गोल्डेन्सको शीर्ष ३ मा पुग्ने सपना अधुरो बनेको छ
काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जुनसुकै हालतमा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई लक्षित गरी काठमाण्डाै उपत्यकाभित्रका पालिकाप्रमुखहरुको छलफलमा मन्त्री
सुर्खेत । स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका हुन् । स्थानीयवासीको अवरोधका
खोटाङ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ कार्यसमितिले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रचारप्रसार
सुरुङ्गा । कनकाई कपमा चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा
काठमाण्डाै – छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउगोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा नष्ट
इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या
बिर्तामोड । गायक तथा सञ्चारकर्मी प्रविन बिसीले पूर्वाञ्चल गट ट्यालेन्ट सो सिजन तीनको उपाधि जितेका छन् । गायक बिसी टिन्स क्रियु डान्स सेन्टर धनकुटाद्वारा आयोजित रियलिटी सो पूर्वाञ्चल गट ट्यालेण्ट
‘खोलाको ठेक्का नलागी कसरी क्रसरमा नदीजन्य सामग्री थाक लागिरहेको छ ? अर्जुनधारा । अर्जुनधारा नगरक्षेत्रमा रहेका नदीमा नदीजन्य साम्रग्रीको ठेक्का लगाउन समस्या भएको छ । नगरपालिकाले दुई पटक ठेक्काको लागि