असार १८, २०८२ बुधबार

Author: इजलास दैनिक

कोटिहोमको भेटी डेढ करोड नाघ्यो

झापा । गएको कातिक २७ देखी झापाको सताक्षीधाममा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख नाघेको छ । सताक्षीधाम धार्मिक महोत्सव


मेचीनगरलाई विभेद् गरियो : आचार्य

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको विकास निर्माणका काम र समृद्घ नगर बनाउन नगरका हरेक क्षेत्रको साथ सहयोगको उत्तिकै आवश्यकता रहेको बताएका छन् । शनिबार आफ्नै कार्यकक्षमा स्थानीय


प्रशासनको अवज्ञा गर्दै सताक्षीधाम विकास समितिद्वारा आर्थिक संकलन

सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान


१०८ कुण्डीय कोटिहोम अब दुई दिन मात्र ( फोटो फिचर )

झापा । झापाको शिवसताक्षीधाममा कात्तिक २७ गतेदेखि शुरु भएको १०८ कुण्डको कोटीहोम सम्पन्न हुन २ दिन बाँकी छ । मंसिर ९ गते समापन हुने धार्मिक महोत्सवमा विभिन्न राष्ट्रका अनुरागी आइरहेका


आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्छ : मन्त्री बाँस्कोटा

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्ने बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा शुक्रबार पोखरामा आयोजित


अनाथ बालबालिकाको जिम्मा सरकारले लिने

काठमाण्डौै । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ । मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाइ दिन आएका झण्डै


तपाईको आजको राशिफल (०७ मंसिर २०७६)

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ


कनकाई क्याम्पसमा तालाबन्दी

कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङामा स्वतन्त्र बिद्यार्थीले आज बिहानै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनमा बिद्यार्थीले विभिन्न चार माग राख्दै तालाबन्दी गरेका छन् । केही समयदेखी क्याम्पसमा भइरहेको बिबाद


वैधानिकताको प्रश्न उठेपछि बिर्तामोड खानेपानीको निर्वाचन अनिश्चित

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]