१०८ कुण्डीय कोटिहोम अब दुई दिन मात्र ( फोटो फिचर )
झापा । झापाको शिवसताक्षीधाममा कात्तिक २७ गतेदेखि शुरु भएको १०८ कुण्डको कोटीहोम सम्पन्न हुन २ दिन बाँकी छ । मंसिर ९ गते समापन हुने धार्मिक महोत्सवमा विभिन्न राष्ट्रका अनुरागी आइरहेका छन् । धाममा दैनिक हजारौंको संख्यामा उपस्थिति देखिएको छ । शनिवार (आज) विहान धाममा देखिएको दृष्य यस्तो छ ।



















