बिर्तामोड । झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट अध्ययनरत विधार्थीहरुले विश्व पर्यटन दिवस मनाएका छन् । सुवाती कोठा नेपालको आयोजनामा पर्यटन दिवसको अवसर पारी बिर्तामोडमा प्रभातफेरी सम्पन्न गरिएको छ । पर्यटन वर्ष–२०२०
न्युयोर्क । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो
बिर्तामोड । कुकुर व्यवस्थापनका लागि काम गर्दै आएको हार्ट नेपालले झापामा ६ सय वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने भएको छ । अर्जुनधारा र भद्रपुरमा ४ सयभन्दा बढी
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ
भद्रपुर । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भिमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् । वडा स्तरीय खेलकुद विकास समिति घेरावारी
काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देश विचार निर्यात गर्ने मुलुक नभएको स्पष्ट पारेकी छिन्।चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र नेपाल कम्युनिस्ट पार्टीबीच सी चिनफिङ विचारधाराबारे संयुक्त प्रशिक्षण तथा ६
इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीका बिभिन्न ठाँउमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ । सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी
बिर्तामोड । कमल गाउँपालिकाले मुख्य शहरीकरणको रुपमा विकास गर्दै आएको पाडाजुँगीमा सुन्दर र व्यवस्थित पार्क बनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले पहिलो चरणमा खाका तयार गरेको प्रमुख प्रशासकीय
स्थानीय सरकार बनेपछि नागरिकले सहजै रुपमा सेवा पाउने अपेक्षा बढेर गएको छ । यो स्वभाविक नै छ । गाउँमा छरछिमेकीलाई नै चुनावमा भोट दिएर जनप्रतिनिधि बनाएकोले त्यति अपेक्षा गर्नु सकारात्मक